Flash News
Revenue/ Foreign Aid
सामाजिक सुरक्षा भत्ताको लागि निवेदन(अति अशक्त, पूर्ण अपाङ्ग)
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- जन्मदर्ता प्रमाणपत्र/ नागरिकता प्रमाणपत्र
- अपाङ्गता परिचय पत्र
- पासपोर्ट साइजको फोटो २ प्रति
- बसाई सरी आएकाको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी
प्रक्रिया:
- निवेदन तोक आदेश तथा दर्ता गर्ने
- MIS प्रणालीमा इन्ट्री गर्ने
- परिचय पत्र प्रदान गर्ने
- बैंक खाता खाल्ने सिफारिस गर्ने
- दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने