FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ताको लागि निवेदन(अति अशक्त, पूर्ण अपाङ्ग)

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • जन्मदर्ता प्रमाणपत्र/ नागरिकता प्रमाणपत्र
  • अपाङ्गता परिचय पत्र
  • पासपोर्ट साइजको फोटो २ प्रति
  • बसाई सरी आएकाको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी
प्रक्रिया: 
  • निवेदन तोक आदेश तथा दर्ता गर्ने
  • MIS प्रणालीमा इन्ट्री गर्ने
  • परिचय पत्र प्रदान गर्ने
  • बैंक खाता खाल्ने सिफारिस गर्ने
  • दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने