Flash News
Revenue/ Foreign Aid
विवाह दर्ता
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
ऐन अनुसार
आवश्यक कागजातहरु:
- सूचना फाराम
- दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- दुलहीको नागरिकता नभएमा जन्मदर्ता/ शैक्षिक योग्यताको प्रमाण पत्र
- बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
प्रक्रिया:
- घटना घटेको ३५ दिन भित्र
- दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने
- कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।