FAQs Complain Problems

विवाह दर्ता

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • सूचना फाराम
  • दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • दुलहीको नागरिकता नभएमा जन्मदर्ता/ शैक्षिक योग्यताको प्रमाण पत्र
  • बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
प्रक्रिया: 
  • घटना घटेको ३५ दिन भित्र
  • दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने
  • कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।