FAQs Complain Problems

अविवाहित प्रमाणित

लाग्ने समय: 
सोही दिन , सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.१५०/-
आवश्यक कागजातहरु: 
  • निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र
  • स्थानीय सर्जमिन मुचुल्का पत्र
  • विदेशमा रहेको हकमा विदेश स्थित नेपाली नियोगबाट आएको सिफारिस
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
  • सिफारिस उपलब्ध गराउने