Flash News
Revenue/ Foreign Aid
बसाइ सराई जाने/ आउने दर्ता
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
ऐन अनुसार
आवश्यक कागजातहरु:
- सुचना फाराम र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाइसराइको कागजात
- जाने ठाउँको लालपुर्जा र आउने ठाउँको पनि पेश गर्नुपर्ने
- जाने आउने व्यक्तिको नागरिकता/ जन्मदर्ताको प्रतिलिपी
- चालु आ.व. सम्मको घर जग्गा, सम्पत्ति कर वा मालपोत तिरेको रसिद
प्रक्रिया:
- घटना घटेको ३५ दिन भित्र
- स-परिवारको बसाईसराई भए परिवारको मुख्य व्यक्ति वा उमेर पुगेको व्यक्तिले सूचना दिने
- कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।