FAQs Complain Problems

बसाइ सराई जाने/ आउने दर्ता

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • सुचना फाराम र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाइसराइको कागजात
  • जाने ठाउँको लालपुर्जा र आउने ठाउँको पनि पेश गर्नुपर्ने
  • जाने आउने व्यक्तिको नागरिकता/ जन्मदर्ताको प्रतिलिपी
  • चालु आ.व. सम्मको घर जग्गा, सम्पत्ति कर वा मालपोत तिरेको रसिद
प्रक्रिया: 
  • घटना घटेको ३५ दिन भित्र
  • स-परिवारको बसाईसराई भए परिवारको मुख्य व्यक्ति वा उमेर पुगेको व्यक्तिले सूचना दिने
  • कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।