Flash News
Revenue/ Foreign Aid
मृत्यु दर्ता
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
ऐन अनुसार
आवश्यक कागजातहरु:
- सूचना फाराम
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता र प्रतिलिपी
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
प्रक्रिया:
- घटना घटेको ३५ दिन भित्र
- एकाघर परिवारको ज्येष्ठ सदस्य वा निजको अनुपस्थितिमा उमेर पुगेको व्यक्तिले सूचना दिने
- वडा सचिवले सर्जमिन मुचुल्का तयार गर्ने
- कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।