FAQs Complain Problems

मृत्यु दर्ता

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • सूचना फाराम
  • मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता र प्रतिलिपी
  • मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
प्रक्रिया: 
  • घटना घटेको ३५ दिन भित्र
  • एकाघर परिवारको ज्येष्ठ सदस्य वा निजको अनुपस्थितिमा उमेर पुगेको व्यक्तिले सूचना दिने
  • वडा सचिवले सर्जमिन मुचुल्का तयार गर्ने
  • कार्यालयले आवश्यकता अनुसार थप कागजातहरू माग्नुका साथै स्थलगत सर्जमिन बुझ्न सक्नेछ ।