FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ताको लागि निवेदन ( ज्येष्ठ नागरिक)

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • उमेर पुग्ने वा पुगेको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • २ प्रति पासपोर्ट साइजको फोटो
  • बसाई सरी आएकाको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी
प्रक्रिया: 
  • निवेदन तोक आदेश तथा दर्ता गर्ने
  • MIS प्रणालीमा इन्ट्री गर्ने
  • परिचय पत्र प्रदान गर्ने
  • बैंक खाता खोल्ने सिफारिस गर्ने
  • दर्ता गरेको आउने चौमासिक देखि भत्ता पाउने