FAQs Complain Problems

सम्बन्ध विच्छेद

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • सूचना फाराम
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी
  • पति पत्नीको नागरिकताको प्रतिलिपी
  • पतिको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
प्रक्रिया: 
  • घटना घटेको ३५ दिन भित्र
  • सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने