Flash News
Revenue/ Foreign Aid
नाम, थर फरक परेको सिफारिस
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रू.१५०/-
आवश्यक कागजातहरु:
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र निवेदन पत्र
- नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्र
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भइ सनाखत गर्नुपर्ने
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सकिने
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन गर्ने
- निवेदकलाई सिफारिस उपलब्ध गराउने