FAQs Complain Problems

नाबालक परिचय पत्र सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.१५०/-
आवश्यक कागजातहरु: 
  • बाबु, आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन पत्र, जन्मदर्ताको प्रमाणपत्र
  • नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
  • नाबालक अनिवार्य रूपमा उपस्थित हुनुपर्ने
  • नाबालकको दुवै कान देखिने पासपोर्ट साइजको फोटो ३ प्रति
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने