FAQs Complain Problems

विद्युत जडान सिफारिस

लाग्ने समय: 
सोही दिन , सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
व्यक्तिगत रू.२००/- , संस्थागत रू.१०००/-
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी
  • हकभोगको श्रोत खुल्ने कागजात
  • नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपी
  • अन्य आवश्यक कागजातहरू
  • चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने