FAQs Complain Problems

Revenue/ Foreign Aid

जीवित रहेको सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.१५०/-
आवश्यक कागजातहरु: 
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र निवेदन पत्र
  • स्वयंम् व्यक्ति उपस्थित हुनुपर्ने
  • दुई प्रति पासपोर्ट साइजको फोटो
  • चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने