FAQs Complain Problems

चौपाया सम्बन्धी सिफारिस

लाग्ने समय: 
२ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
प्रति चौपाया रू.२५/-
आवश्यक कागजातहरु: 
  • कारण सहित निवेदन पेश
  • चौपाया लिइ जाने ठाउँको स्वीकृत पत्र
  • लिने दिने दुवैको सनाखत गर्नुपर्ने
  • पशु प्राविधिकबाट प्रमाणित चौपायाको स्वास्थ्य परीक्षण प्रतिवेदन
  • चौपाया पालन गर्नेको हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • पशु स्वास्थ्य परीक्षण गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने