Flash News
Revenue/ Foreign Aid
चौपाया सम्बन्धी सिफारिस
लाग्ने समय:
२ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
प्रति चौपाया रू.२५/-
आवश्यक कागजातहरु:
- कारण सहित निवेदन पेश
- चौपाया लिइ जाने ठाउँको स्वीकृत पत्र
- लिने दिने दुवैको सनाखत गर्नुपर्ने
- पशु प्राविधिकबाट प्रमाणित चौपायाको स्वास्थ्य परीक्षण प्रतिवेदन
- चौपाया पालन गर्नेको हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- पशु स्वास्थ्य परीक्षण गर्ने
- निवेदकलाई सिफारिस उपलब्ध गराउने