FAQs Complain Problems

जन्ममिति संशोधन सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.१५०/-
आवश्यक कागजातहरु: 
  • निवेदन
  • जन्ममिति फरक पर्नुको कारण पुष्टि गर्ने कागजात
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सकिने
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरीको सर्जमिन गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने