FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता रकम बुझ्न नसक्ने लाभग्राहिहरुका लागि लेकवेशी नगरपालिकाको समन्वयमा प्राईम कमर्शियल बैंक लेकवेशी शाखाद्वारा नगद वितरण शिविर

लेकवेशी नगरपालिका वडा नं.५ मा शारिरिक तथा अन्य अशक्तताको कारण बैंकमा आई सामाजिक सुरक्षा भत्ता रकम बुझ्न नसक्ने लाभग्राहिहरुका लागि लेकवेशी नगरपालिकाको समन्वयमा प्राईम कमर्शियल बैंक लेकवेशी शाखाद्वारा नगद वितरण शिविर मार्फत उक्त भत्ता वितरण गर्दै

विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न

लेकवेशी नगरपालिकामा मिति २०७८ पौष २८ गते USAID स्वास्थ्यका लागी सक्षम प्रणाली परियोजनाको आयोजना र लेकवेशी नगरपालिकाको सहजिकरणमा स्वास्थ्य संकट एवं  विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा सम्पन्न उक्त का

मेलमिलापकर्ताहरुले सुचिकृत हुने सम्बन्धि सूचना ।

नगरकार्यपालिकाको १२१ औं बैठकले  लेकवेशी नगरपालिका अन्तरगतको न्याय सम्पादनमा सहजीकरण गर्न मेलमिलापकर्ता हरुको सूचिकरण गर्नको लागि ७ दिने सूचना जारी गर्ने भनि भएको निर्णयानुसार यो सूचना सबैको जानकारीका लागी प्रकाशित गरिएको छ । मिति २०७८/०९/१४ देखी २०७८/०९/२० गते सम्म नगर कार्यपालिकाको कार्य

सबैको जानकारीका लागी

मिति २०७८/०९/११ गते नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेना द्वारा प्राप्त पत्रानुसार उत्तर पश्चिम पृतना तालिम शिक्षालय, लेखफर्सा ब्यारेकमा २०७८/०८/०१ बाट संचालन भईरहेको सामुहिक तालिमका शिक्षार्थीहरुलाई  २०७८/०९/२५ र २६  गतेका  दिन  उच्च विष्फोटक  ह्याण्ड गृनेड, स्मल आर्म हतियार बाट फाएरिङको अभ

लेकवेशी नगरपालिकामा लैंगिक समानता तथा समावेशीकरण अभिमुखीकरण तथा परिक्षण सम्पन्न

लेकवेशी नगरपालिकाको आयोजना तथा प्रदेश सु-शासन केन्द्र,सुर्खेतको समन्वयमा लेकवेशी नगरपालिकामा जन प्रततिनिधि तथा शाखा प्रमुखहरुको लागी लैंगिक समानता तथा समावेशीकरण  अभिमुखीकरण तथा परिक्षण सम्बन्धि २ दिने कार्यक्रम आज २०७८ पौष ३ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा योजना बनाउँदा लैङ्गिक रुपमा, सामा

Pages

//