FAQs Complain Problems

विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न

लेकवेशी नगरपालिकामा मिति २०७८ पौष २८ गते USAID स्वास्थ्यका लागी सक्षम प्रणाली परियोजनाको आयोजना र लेकवेशी नगरपालिकाको सहजिकरणमा स्वास्थ्य संकट एवं  विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका शाखा प्रमुख, जन-प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि,नेपाल प्रहरी,नेपाली सेनाका प्रतिनिधिहरु उपस्थिति रहेको थियो । सहभागीहरुको अन्तरक्रियात्मक सहभागिता मा आधारित भई गोष्ठीले विपद प्रतिकार्य योजनाको खाका तयार गर्नुका साथै विपद प्रतिकार्यका लागि विषयगत कार्य समिति गठन गरेको छ ।

आर्थिक वर्ष: