FAQs Complain Problems

सबैको जानकारीका लागी

मिति २०७८/०९/११ गते नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेना द्वारा प्राप्त पत्रानुसार उत्तर पश्चिम पृतना तालिम शिक्षालय, लेखफर्सा ब्यारेकमा २०७८/०८/०१ बाट संचालन भईरहेको सामुहिक तालिमका शिक्षार्थीहरुलाई  २०७८/०९/२५ र २६  गतेका  दिन  उच्च विष्फोटक  ह्याण्ड गृनेड, स्मल आर्म हतियार बाट फाएरिङको अभ्यास गराउने ब्यवस्था मिलाईएको  र सो जानकारी सर्वसाधारणलाई जानकारी गराईदिन भनी पत्राचार भएको हुँदा सबैको जानकारीका लागी यो सूचना  प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: