FAQs Complain Problems

लेकवेशी नगरपालिकामा लैंगिक समानता तथा समावेशीकरण अभिमुखीकरण तथा परिक्षण सम्पन्न

लेकवेशी नगरपालिकाको आयोजना तथा प्रदेश सु-शासन केन्द्र,सुर्खेतको समन्वयमा लेकवेशी नगरपालिकामा जन प्रततिनिधि तथा शाखा प्रमुखहरुको लागी लैंगिक समानता तथा समावेशीकरण  अभिमुखीकरण तथा परिक्षण सम्बन्धि २ दिने कार्यक्रम आज २०७८ पौष ३ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा योजना बनाउँदा लैङ्गिक रुपमा, सामाजिक रुपमा पिछडिएका समुदाय/ ब्यक्तीहरुलाई समेत समावेश गरिनुपर्ने आवश्यकता र यसका महत्वका बारेमा अनुशिक्षण तथा हाल कार्यान्वयन भई रहेको बजेटले लैंगिक समानता तथा समावेशीकरण लाई सम्बधन गरे  नगरेको परिक्षण गरिएको थियो  । 

आर्थिक वर्ष: