लेकवेशी नगरपालिकाको ९औं नगरसभा मिति २०७८ आषाढ १० गते देखी सुरु भएको छ । नगर प्रमुख श्री गगन सिं सुनारको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर उप- प्रमुख श्री शान्ती कुमारी छन्तेलले आर्थिक वर्ष २०७८/७९ का लागी नीति तथा कार्यक्रमहरु पेश गर्नुभएको थियो । अबको आर्थिक वर्षमा परिमाण मुखी भन्दा पन
प्रत्येक आईतबार र मंगलबार दशरथपुर आईसोलेशन केन्द्रमा (दिनको १२:०० बजे) कोरोना जाँच (Antigen test) र विहिबार आवश्यकता अनुसार वडामा गई कोरोना जाँच गरिने छ ।