FAQs Complain Problems

एकिकृत वस्तु स्थिति तयारी कार्यका लागी स्वयंसेवक गणक पदसेवा करारमा भर्ना लिन दर्खास्त आह्वानको सुचना।

एकिकृत  वस्तु स्थिति तयारी कार्यका लागी स्वयंसेवक गणक पदसेवा करारमा भर्ना लिन दर्खास्त आह्वानको सुचना।

प्रथम पटक प्रकाशित मितिः २०७९।०२।१९

लेकवेशी नगरपालिकामा एकिकृत  वस्तु स्थिति तयारी कार्यका लागी स्वयंसेवक गणक पदमा करार सेवामा जनशक्ति लिनु पर्ने भएकाले तपसिल बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट मिति २०७९।०२।१९ देखि २०७९।०२।२६ गते सम्म यस नगरपालिकाको प्रशासन  शाखामा स्वयं उपस्थित भई वा नगरपालिकाको ईमेल ठेगानाito.lekbeshimun@gmail.com मा निवेदन सहित आवश्यक कागजात पेश गर्नहुन यो सुचना प्रकाशन गरिएको छ ।

  •  
  1.  
  •  

माग सं.

न्युनतम योग्यता

  •  
  •  

स्वयंसेवी गणक

  •  
  1. प्रविणता प्रमाण पत्र तह वा १०+२ उतिर्ण गरेको साथै Email,Internet
  2. आफ्नो एण्ड्रोईड फोन भएको ।
  3. नेपाली युनिकोड टाईपिङमा दक्षता भएको ।

 

 

  1. परीक्षाको किसिमः सुचिकरण र अन्तर्वार्ता ।
  2. आवेदन दस्तुरः निशुल्क ।
  3. उमेरको हदः दर्खास्त दिने अन्तिम मिति सम्म १८ बर्ष पुरा भई ४० ननाघेको नेपाली नागरिक ।
  4. सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी कुनै कारबाहिमा नपरेको स्वयं घोषणा ।
  5. पारीश्रमिकः काम गरेको दिनको मात्र दैनिक १०००।-(अक्षररुपी एक हजार) ।
  6. योग्यता पुगेका स्थानिय बासिन्दालाई प्राथमिकता दिईनेछ ।
  7. आवश्यक कागजातहरुः १/१ प्रति
  • निवेदन पत्र ।
  • नेपालि नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
  • न्युनतम शैक्षिक योग्यताको लब्धांक पत्र (Transcript) चारित्रिक प्रमाण पत्र (Character Certificate) बैदेशिक शैक्षिक संस्थाबाट उतिर्ण गर्नेको हकमा समकक्षता प्रमाण पत्रको प्रतिलिपी ।
  • ब्यक्तिगत विवरण। (Bio-Data)
  •  

....................
कृष्णप्रसाद खरेल

प्रमुख प्रशासकीय अधिकृत

 

सम्बन्धित क्षेत्रमा तालिम र अनुभवका प्रमाण पत्रहरुको प्रतिलिपी (उपलब्ध भएमा ) ।

आर्थिक वर्ष: