FAQs Complain Problems

राजश्व सुधार कार्य योजना तयारी कार्यक्रम सम्पन्न

मिति २०७९ आषाढ १७ गते लेकवेशी नगरपालिकाको आयोजना र क्युव-पाथवे-भुगोल-जेभीको सहजिकरणमा लकेवेशी नगरपालिकामा राजश्व सुधार कार्य योजना तयारी कार्यक्रम सम्पन्न भएको छ । राजश्व परामर्श समिति अध्यक्ष श्री विमला खड्लुकको अध्यक्षतामा 
सम्पन्न कार्यक्रममा  नगर प्रमुख,   प्रमुख प्रशासीय अधिकृत, नगर कार्यपालिका सदस्यहरु, राजश्व परामर्श समितिका सदस्यहरु, उद्योग वाणिज्य संघका प्रतिनिधि , कर्मचारीहरुको ् उपस्थिति रहेको थियो । 
 कार्यक्रममा राजश्व संकलन हुन सक्ने क्षेत्र पहिचान र छलफल साथै आ.व २०७८/७९ को राजश्वको दर माथि छलफल  गरि सुधारका पक्षहरुका बारेमा छलफल भएको छ ।

आर्थिक वर्ष: