FAQs Complain Problems

सूचना तथा समाचार

नदीजन्य पदार्थको उत्खनन्, संकलन र विक्री वितरणका लागि प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सूचना

 

प्रस्तावको नाम - लेकवेशी नगरपालिका क्षेत्र भित्र बग्ने गमखोला, रातेखोला र भेरीनदी क्षेत्रको विभिन्न घाटबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को दिगोरुपमा उत्खनन् तथा संकलन कार्य गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षणको प्रयोजनको लागि

Pages

//