FAQs Complain Problems

Revenue/ Foreign Aid

गहुँको उन्नत बीउ उपयोगमा मुल्य अनुदानका लागि आवेदन तथा माग आपुर्ती वितरण पेश गर्ने बारेको सूचना

 

बीउ विजन उत्पादन, आपुर्ति तथा व्यवस्थापन निर्देशिका, २०७८ बमोजिम चालु आ.व. २०८१/०८२ मा सङ्घीय शसर्त बजेट मार्फत कार्यक्रम तथा बजेट विनियोजन भएकोमा लेकवेशी नगरपालिका भित्रका ईच्छुक व्यावसायिक कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारीहरुले तपशिलमा उल्लेखित जातको गहुँको उन्नत वीउमा पचास प्रतिशत मूल्य अनुदान कार्यक्रममा सहभागी हुन आवश्यक कागजात सहित यो सूचना प्रकाशित मितिले ७ दिन भित्र अर्थात २०८१/०७/०५गते कार्यालय समय भित्र आवेदन दर्ता गर्नहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

तपशिल

बाली :गहुँ

जात: विजय, भेरिगंगा, स्वर्गदवारी, WK 1204

संलग्न हुनुपर्ने आवश्यक कागजातहरु :

कैफियत

६) वडा कार्यालयको सिफारिस पत्र ।

७) समूह/सहकारी/ फर्मको दर्ता प्रमाण-पत्रको प्रतिलिपि ।

८) PAN वा VAT प्रमाण पत्रको प्रतिलिपि ।

९) समूह/ सहकारीको हकमा निर्णयको प्रतिलिपि ।

१०) सहकारी संस्थाको हकमा गत आ.व. को कर चुक्ता प्रमाण-पत्र ।

यस सम्बन्धी थप जानकारीको लागि सम्पर्क : ९८१९५८५८९९, ९८६८८२७११०, ९८६५३४६०८२

आर्थिक वर्ष: