FAQs Complain Problems

Flash News

Revenue/ Foreign Aid

वातावरण सुधार समाजको आयोजनामा किशोरकिशोरीहरुको लागि बालविवाह रोकथाम परियोजनाको शुरुवाती कार्यशाला बैठक सम्पन्न

वातावरण सुधार समाजको आयोजनामा किशोरकिशोरीहरुको लागि बालविवाह रोकथाम परियोजनाको शुरुवाती कार्यशाला बैठक २०८१ कार्तिक ०७ गते सम्पन्न भएको छ ।

परियोजनाले

स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा वालविवाह रोकथाम तथा वालमैत्री वातावरण सिर्जना गर्ने ।

वालविवाहको दरलाई घटाउन स्थानीय तहको रणनैतिक कार्ययोजनामार्फत सचेतनामूलक अभियान संचालन गर्ने ।

किशोरकिशोरीको आयआर्जनमामा सुधार तथा सशक्तिकरण गर्ने ।

• बालवालिकाको शिक्षा, स्वास्थ्य र वालअधिकार सुनिश्चिताका लागि पहलमा जोड दिने ।

परियोजना कार्यान्वयनको रणनीति र प्रकृया संस्थागत राणनितिक योजना निर्माण र कार्यान्वयनका लागि सहजीकरण गर्ने

स्थानीय तह, विद्यालय, सरोकारवाला निकाय र संघसंस्थासँग समन्वय र सहकार्य किशोरी संजाल निर्माण तथा परिचालन गर्ने

विद्यालयस्तरीय बालक्लव गठन तथा परिचालन गर्ने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष: