FAQs Complain Problems

सूचना तथा समाचार

नागरिक अगुवाईमा दिगो विकास लक्ष्यको राष्ट्रिय सूचकहरु मा ३ दिने छलफल कार्यक्रम सम्पन्न

LNOB Partnership को तर्फबाट VSO नेपाल र  राष्ट्रिय कृषक महासंघको सहकार्यमा २०८१ श्रावण १७ गते लेकवेशी नगरपालिकामा नागरिक अगुवाईमा दिगो विकास लक्ष्यको राष्ट्रिय सूचकहरु (४,५,१०,१३,१७) मा ३ दिने छलफल कार्यक्रम सम्पन्न भएको छ ।  १४ श्रावण देखि सुरु भएको कार्यक्रममा पहिलो दिनमा नागरिक अंकपत्रको प्रयो

लेकवेशी नगरपालिकाको १५ ‍औं नगरसभा समापन

लेकवेशी नगरपालिकाको १५ ‍औं नगरसभा अधिवेशनको तेस्रो बैठक २०८१  आषाढ ३० गते लेकवेशी नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।  नगर प्रुमख उमेशकुमार पौडेल ज्यूको अध्यक्षतामा सम्पन्न बैठकले आ.व. ०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रमलाई पारित, आ.व.

लेकवेशी नगरपालिकाको आ.व २०८०/८१ को तेस्रो सार्वजनिक सुनुवाई सम्पन्न

लेकवेशी नगरपालिकाको आ.व २०८०/८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई लेकवेशी नगरपालिकाको आयोजना र सक्रिय परामर्श सेवा प्रा.लि को सहजीरणमा मिति २०८१ आषाढ २० गते लेकवेशी नगरपालिका वडा नं १को आदर्श मा.वि लेखफर्सा मा सम्पन्न भएको छ । नगर प्रमुख उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, नगर-उप प्रमुख विमला खड

नगर शिक्षा योजना निर्माणको लागि एक दिने कार्यशाला गोष्ठी सम्पन्न ।

२०८१ आषाढ  १३ गते लेकवेशी नगरपालिकाको नगर शिक्षा योजना निर्माणको लागि एक दिने कार्यशाला गोष्ठी  लेकवेशी नगरपालिका  सभाहलमा सम्पन्न भएको छ ।

Pages

//