Flash News
Revenue/ Foreign Aid
प्रदेश स्थापना दिवस तथा सहिद दिवसका अवसरमा कार्यालय परिसर सरसफाई गरिंदै
आन्तरिक मामिला तथा कानून मन्त्रालयको मिति २०८१/०४/३० पत्रानुसार मिति २०८१ भाद्र ०३,०४ र ०५ गते सम्म प्रदेश स्थापना दिवस तथा सहिद दिवस मनाउने सन्दर्भमा निर्धारित क्रियाकलाप अन्तरगत कार्यालय परिसर सरसफाई गरिंदै ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    



