FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता रकम बुझ्न नसक्ने लाभग्राहिहरुका लागि लेकवेशी नगरपालिकाको समन्वयमा प्राईम कमर्शियल बैंक लेकवेशी शाखाद्वारा नगद वितरण शिविर

लेकवेशी नगरपालिका वडा नं.५ मा शारिरिक तथा अन्य अशक्तताको कारण बैंकमा आई सामाजिक सुरक्षा भत्ता रकम बुझ्न नसक्ने लाभग्राहिहरुका लागि लेकवेशी नगरपालिकाको समन्वयमा प्राईम कमर्शियल बैंक लेकवेशी शाखाद्वारा नगद वितरण शिविर मार्फत उक्त भत्ता वितरण गर्दै

विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न

लेकवेशी नगरपालिकामा मिति २०७८ पौष २८ गते USAID स्वास्थ्यका लागी सक्षम प्रणाली परियोजनाको आयोजना र लेकवेशी नगरपालिकाको सहजिकरणमा स्वास्थ्य संकट एवं  विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा सम्पन्न उक्त का

मेलमिलापकर्ताहरुले सुचिकृत हुने सम्बन्धि सूचना ।

नगरकार्यपालिकाको १२१ औं बैठकले  लेकवेशी नगरपालिका अन्तरगतको न्याय सम्पादनमा सहजीकरण गर्न मेलमिलापकर्ता हरुको सूचिकरण गर्नको लागि ७ दिने सूचना जारी गर्ने भनि भएको निर्णयानुसार यो सूचना सबैको जानकारीका लागी प्रकाशित गरिएको छ । मिति २०७८/०९/१४ देखी २०७८/०९/२० गते सम्म नगर कार्यपालिकाको कार्य

Pages