FAQs Complain Problems

मानसिक स्वास्थ्य कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न

मिति २०८१ जेष्ठ २१ गतेका दिन लकेवेशी नगरपालिका सभाहलमा  नगर स्वास्थ्य शाखा  र  CMC नेपालको  समन्वयमा मानसिक स्वास्थ्य कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  नगर  प्रमुख श्री उमेशकुमार पौडेलको अध्यक्षतामा बसेको बैठकमा लेकवेशी नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी सम्या भएका ब्यक्तीहरुको अवस्था,औषधिको उपलब्धता , परामर्शको अवस्थाका बारेमा समेत छलफल भएको थियो । कार्यक्रमबाट आ.व २०८१/०८२ को वार्षिक बजेटमा विद्यालय  र समुदायलाई लक्षित गरि मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु समावेश गरिने निर्णय समेत भएको छ ।

आर्थिक वर्ष: