FAQs Complain Problems

विद्यालयका प्रधानअध्यापक तथा शिक्षकहरुक लागी ३ दिने क्षमता विकास तालिम सम्पन्न

विद्यालयका प्रधानअध्यापक तथा शिक्षकहरुक लागी ३ दिने क्षमता विकास तालिम २०८१ जेष्ठ २७ गते लकेवेशी नगरपालिका सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुलाई ICT, EMIS र लेखा प्रणाली सम्बन्धि तालिम प्रदान गरिएको छ । तालिमले विद्यालयमा भएका सूचना प्रविधि सम्बध्द सामग्रीहरुको प्रयोग तथा विद्यालयले online प्रणाली तथा EMIS मा प्रविष्ट हुनु पर्ने विवरणहुनुपर्ने विवरण समयमै उपलब्ध हुने अपेक्षा सहित तालिम संचालन गरिएको थियो ।

आर्थिक वर्ष: