FAQs Complain Problems

Flash News

Revenue/ Foreign Aid

 स्वीकृति बिना घर तथा स्थायी संरचना नबनाउने सम्बन्धी सूचना ।

 

 स्वीकृति बिना घर तथा स्थायी संरचना नबनाउने सम्बन्धी सूचना ।

प्रस्तुत बिषयमा "स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७, दफा २७ को उपदफा (१) मा कसैले पनि "गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न नपाईने" ब्यबस्था रहेको र यस नगरपालिका क्षेत्रभित्र बस्ति बिकास तथा भवन निर्माण मापदण्ड कार्यान्वयन भैरहेकोले लेकबेशी नगरपालिका क्षेत्रभित्र, नगरपालिकाको स्विकृति तथा घर नक्सा पास नगराई कच्चि वा पक्कि कुनै प्रकारको घर तथा भवन लगाएतका स्थायी संरचना निर्माण नगर्न नगराउन हुन अनुरोध गरिन्छ । साथै स्विकृति नलिई तथा नक्सापास नगरि कुनै प्रकारको घर तथा स्थायी संरचना बनाएमा कानुन बमोजिम भैजाने ब्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराईन्छ ।

आर्थिक वर्ष: