FAQs Complain Problems

Flash News

Revenue/ Foreign Aid

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

Visible Impact नेपालको आयोजनामा २०८१ कार्तिक ०७ गते सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को कार्यान्वयन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुरक्षित गर्भपत र सुरक्षित मातृत्वका क्षेत्रमा पालिकामा देखिएका समस्या तथा समाधानका लागि आवश्यक सहयोगका सम्बन्धमा समेत छलफल भएको छ ।

 
 
 
 

आर्थिक वर्ष: