FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

लेकवेशी नगरपालिकाको आ.व २०८१/०८२को वार्षिक निती तथा कार्यक्रम नगरसभा द्वारा स्वीकृत

लेकवेशी नगरपालिकाको आ.व २०८१/०८२को वार्षिक निती तथा कार्यक्रम  २०८१ आषाढ ०९ गते लेकवेशी नगरपालिका सभाहलमा नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षतामा बसेको १५ औं नगरसभाले स्वीकृत  गरेको छ ।  नीतिमा शिक्षामा सुधार, सु-शासनमा जोड , कर्मचारी क्षमता अभिबृध्दि, प्रभावकारी सेवा प्रवाह,  वातावरण

१० औं अन्तराष्ट्रिय योग दिवस

२०८१ आषाढ ०७ गते  नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यू, उप प्रमुख श्री  विमला खड्लुक ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यू तथा कर्मचारीहरुको उपस्थितिमा १० औं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । 
विभिन्न योगअभ्यासहरु गरी दिवस भब्यताका साथ मनाईएको छ ।

विद्यालयका प्रधानअध्यापक तथा शिक्षकहरुक लागी ३ दिने क्षमता विकास तालिम सम्पन्न

विद्यालयका प्रधानअध्यापक तथा शिक्षकहरुक लागी ३ दिने क्षमता विकास तालिम २०८१ जेष्ठ २७ गते लकेवेशी नगरपालिका सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुलाई ICT, EMIS र लेखा प्रणाली सम्बन्धि तालिम प्रदान गरिएको छ । तालिमले विद्यालयमा भएका सूचना प्रविधि सम्बध्द सामग्रीहरुको प्रयोग तथा विद्यालयले o

Pages

//