FAQs Complain Problems

Revenue/ Foreign Aid

 स्थानीय सरकार संचालन तथा ब्यवस्थापकीय आयाम विषयक १(एक) दिवसीय अभिमुखीरण तालिम सम्पन्न

२०८० साल पौष १६ गते लेकवेशी नगरपालिका  सुर्खेतको आयोजना तथा बागेश्वरी असल शासन क्लब (बास) को सहजिकरणमा  स्थानीय सरकार संचालन तथा ब्यवस्थापकीय आयाम विषयक १(एक) दिवसीय अभिमुखीरण तालिम  कार्यक्रम नगर प्रमुख  श्री उमेशकुमार पौडेल ज्यूको अध्यक्षता तथा नेपाल सरकारका पूर्व सचिव श्री कृष्ण हरी बास्कोटाको प्रमुख प्रशिक्षणमा सम्पन्न भएको छ ।  जन प्रतिनिधि  र  कर्मचारीलाई लक्षित गरी संचालन भएको कार्यक्रमममा ब्यक्तित्व विकास, सेवा प्रवाह, बजेट ब्यवस्थापन , स्थानीय आर्थिक विकास लगायतका विषयमा अभिमुखीकरण  तालिम सम्पन्न भएको हो ।

आर्थिक वर्ष: