FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

निजी स्वास्थ्य संस्था र  स्थानीय तह समन्वय बैठक सम्पन्न

२०८१ आषाढ  १२ गते लेकवेशी नगरपालिका सभाहलमा निजी स्वास्थ्य संस्था र  स्थानीय तह समन्वय बैठक सम्पन्न भएको छ ।  USAID ASRH परियोजनाको आयोजनामा सम्पन्न बैठकमा  स्वास्थ्य क्षेत्रमा काम गर्ने  नीजी संस्थाका प्रतिनिधिहरु समेत उपस्थित हुनु हुन्थ्यो ।  कार्यक्रममा निजी स्वास्थ्य संस्थाहरुको सेवाको तथ्यां

सामाजिक सुरक्षा तगा संरक्षण भत्ता वापत चौथो किस्ताा (जेष्ठ नागरिक भत्ता (दलित ६० बर्ष माथि र -जेष्ठ नागरिक ६८ बर्ष बाहेक) अन्य लाभग्राहिहरको रकम भुक्तानी विवरण ।

सामाजिक सुरक्षा तगा संरक्षण भत्ता वापत चौथो किस्ताा (जेष्ठ नागरिक भत्ता (दलित ६० बर्ष माथि र -जेष्ठ नागरिक ६८ बर्ष बाहेक) अन्य लाभग्राहिहरको रकम भुक्तानी विवरण ।

जम्मा लाभ्रगाही संख्याः १३७१ जना

भुक्तानी भएको लाभग्राही संख्याः१३७१

दस्तावेज: 

आ.व २०८१/८२ को वार्षिक बजेट पेश

लेकवेशी नगरपालिकाको आ.व २०८१/८२ को वार्षिक बजेट नगर उप-प्रमुख श्री विमला खड्लुक ज्यूले २०८१ आषाढ १० गते नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यूको आतिथ्यतामा  बसेको बैठकमा पेश गर्नु भएको छ । 

संक्षिप्त विवरण:

लेकवेशी नगरपालिकाको आ.व २०८१/०८२को वार्षिक निती तथा कार्यक्रम नगरसभा द्वारा स्वीकृत

लेकवेशी नगरपालिकाको आ.व २०८१/०८२को वार्षिक निती तथा कार्यक्रम  २०८१ आषाढ ०९ गते लेकवेशी नगरपालिका सभाहलमा नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षतामा बसेको १५ औं नगरसभाले स्वीकृत  गरेको छ ।  नीतिमा शिक्षामा सुधार, सु-शासनमा जोड , कर्मचारी क्षमता अभिबृध्दि, प्रभावकारी सेवा प्रवाह,  वातावरण

१० औं अन्तराष्ट्रिय योग दिवस

२०८१ आषाढ ०७ गते  नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यू, उप प्रमुख श्री  विमला खड्लुक ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यू तथा कर्मचारीहरुको उपस्थितिमा १० औं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । 
विभिन्न योगअभ्यासहरु गरी दिवस भब्यताका साथ मनाईएको छ ।

Pages

//