FAQs Complain Problems

Revenue/ Foreign Aid

सूचना तथा समाचार

१३३औं अन्तराष्ट्रिय नारी दिवस २०७९

२०७९ फाल्गुण २४ गते (March 8 ) का दिन लेकवेशी नगरपालिकाको प्राङ्गणमा ११३औं अन्तराष्ट्रिय महिला दिवस भब्यताका साथ सम्पन्न गरिएको छ । साताब्यापी मनाईने दिवसका अवसरमा अपाङ्गता पहिचान र उपचार शिविर, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान, अपाङ्गता भएका उद्यमीहरुलाई सम्मान गरि मनाईएको छ ।

साताब्यापी ११३ औं नारी दिवसको अवसरमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण शिविर संचालन

मिति २०७९ फाल्गुण १९ गते लेकवेशी नगरपालिकामा साताब्यापी ११३ औं नारी दिवसको अवसरमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण शिविर संचालन गरिएको छ । लेकवेशी नगरपालिका महिला वालबालिका तथा जेष्ठनागरिक शाखा, नगर स्वास्थ्य शाखा र अपाङ्ग बालअस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपा को आयोजना , अपाङ्ग सशक्तीकरण केन्

प्रधानमन्त्री रोजगार कार्यक्रमको अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न

२०७९ फाल्गुण १७ गते लेकवेशी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको अभिमुखीकरण  तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न भएको छ ।निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री दिपकध्वज हमालको अध्यक्षता, नगर प्रमुख श्री उमेश कुमार पौडेलको विशेष आतिथ्यता र  र उप-प्रमुख श्री विमला खड्लुकको आतिथ्यता र  जन प्रति

Pages