Submitted on: Wed, 06/05/2024 - 17:15    
    मिति २०८१ जेष्ठ २१ गतेका दिन लकेवेशी नगरपालिका सभाहलमा  नगर स्वास्थ्य शाखा  र  CMC नेपालको  समन्वयमा मानसिक स्वास्थ्य कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  नगर  प्रमुख श्री उमेशकुमार पौडेलको अध्यक्षतामा बसेको बैठकमा लेकवेशी नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी सम्या भएका ब्यक्तीहरुको अ