Flash News
Revenue/ Foreign Aid
लेकवेशी नगरपालिकाको १६ औं नगरसभा अधिवेशन सम्पन्न
लेकवेशी नगरपालिकाको १६ औं नगरसभा अधिवेशन २०८१ फाल्गुण २५ गते नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, सबै वडाका सभा सदस्य ज्यूहरुको उपस्थितिमा सम्पन्न भएको छ । बैठकमा
लेकवेशी नगरपालिकाको आ.व.२०८१/०८२ को आयोजना तथा कार्यक्रम संशोधन प्रस्ताव पेश एवं स्वीकृति।
-विधायन समितिको प्रतिवेदन पेश ।
-लेकवेशी नगरपालिकाको बालबालिका सम्बन्धि विधेयक, २०८१ पेश, छलफल तथा पारित ।
-लेकवेशी नगरपालिकाको यूवा नीति, २०८१ पेश, छलफल तथा पारित ।
-लेकवेशी नगरपालिकाको बालविवाह अन्त्यका लागि रणनीतिक योजना, २०८१ पेश, छलफल तथा पारित ।
-लेकवेशी नगरपालिकाको मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति, २०८१ पेश, छलफल तथा पारित ।
-लेकवेशी नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन २०८१ स्वीकृतिका लागि पेश ।
लगायत विविध समसामयिक विषयमा समेत छलफल भएको छ ।