FAQs Complain Problems

Revenue/ Foreign Aid

दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थिति सम्बन्धमा

प्रस्तुत विषयमा यस नगरपालिकाको आ.व. २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम तपसिलको मिति, समय र स्थानमा हुने भएकोले निर्वाचित जनप्रतिनिधीज्यूहरू, पूर्व जनप्रतिनिधीज्यूहरू, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीज्यूहरू, विषयगत शाखा प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, नगरपालिका अन्तर्गतका कार्यालय प्रमुखज्यूहरू, शिक्षक, बुद्धिजिवी, उद्योगी, व्यावसायी, पत्रकार, नागरिक समाज, समाजसेवी एवं ईच्छुक नगरबासीहरूमा उपस्थितिका लागि अनुरोध छ ।
तपसिलः
मितिः २०८१ फाल्गुन २८ गते
समय: दिनको १२:३० बजे
स्थानः ९ नं. वडा कार्यालय परिसर, लेकवेशी नगरपालिका, सुर्खेत ।

आर्थिक वर्ष: