Submitted on: Mon, 06/24/2024 - 17:30
लेकवेशी नगरपालिकाको आ.व २०८१/८२ को वार्षिक बजेट नगर उप-प्रमुख श्री विमला खड्लुक ज्यूले २०८१ आषाढ १० गते नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यूको आतिथ्यतामा बसेको बैठकमा पेश गर्नु भएको छ ।
संक्षिप्त विवरण:
Submitted on: Sun, 06/23/2024 - 17:37
लेकवेशी नगरपालिकाको आ.व २०८१/०८२को वार्षिक निती तथा कार्यक्रम २०८१ आषाढ ०९ गते लेकवेशी नगरपालिका सभाहलमा नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षतामा बसेको १५ औं नगरसभाले स्वीकृत गरेको छ । नीतिमा शिक्षामा सुधार, सु-शासनमा जोड , कर्मचारी क्षमता अभिबृध्दि, प्रभावकारी सेवा प्रवाह, वातावरण
Submitted on: Fri, 06/21/2024 - 11:42
२०८१ आषाढ ०७ गते नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यू, उप प्रमुख श्री विमला खड्लुक ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यू तथा कर्मचारीहरुको उपस्थितिमा १० औं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ ।
विभिन्न योगअभ्यासहरु गरी दिवस भब्यताका साथ मनाईएको छ ।
Submitted on: Thu, 06/20/2024 - 18:53