Submitted on: Thu, 06/27/2024 - 15:23
२०८१ आषाढ १३ गते लेकवेशी नगरपालिकाको नगर शिक्षा योजना निर्माणको लागि एक दिने कार्यशाला गोष्ठी लेकवेशी नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।
Submitted on: Wed, 06/26/2024 - 16:23
२०८१ आषाढ १२ गते लेकवेशी नगरपालिका सभाहलमा निजी स्वास्थ्य संस्था र स्थानीय तह समन्वय बैठक सम्पन्न भएको छ । USAID ASRH परियोजनाको आयोजनामा सम्पन्न बैठकमा स्वास्थ्य क्षेत्रमा काम गर्ने नीजी संस्थाका प्रतिनिधिहरु समेत उपस्थित हुनु हुन्थ्यो । कार्यक्रममा निजी स्वास्थ्य संस्थाहरुको सेवाको तथ्यां
Submitted on: Wed, 06/26/2024 - 14:02
सामाजिक सुरक्षा तगा संरक्षण भत्ता वापत चौथो किस्ताा (जेष्ठ नागरिक भत्ता (दलित ६० बर्ष माथि र -जेष्ठ नागरिक ६८ बर्ष बाहेक) अन्य लाभग्राहिहरको रकम भुक्तानी विवरण ।
जम्मा लाभ्रगाही संख्याः १३७१ जना
भुक्तानी भएको लाभग्राही संख्याः१३७१
Submitted on: Wed, 06/26/2024 - 12:59