FAQs Complain Problems

७७/७८

श्री वडा कार्यालय सबै, लेकवेशी नगरपालिका (दैनिक रिपोर्टिङ सम्बन्धमा)

COVID ब्यवस्थापन र नियन्त्रणका लागी प्रयास

आज : नगरपालिका अन्तरगतका १० वटै वडामा COVID-19 रोग सम्बन्धि जनचेतनामुलक सूचना प्रचार प्रसार हुने(२०७८ बैशाख १७ र १८ मा )

लेकवेशी नगरपालिका वडा नं ४ मा आईसोलेसन निर्माणका लागी छलफल हुने ।

लेकवेशी नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठक सम्पन्न

लेकवेशी नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठक मिति २०७७ बैशाख १६ मा सम्पन्न भएको छ । नगर प्रमुख गगन सिं सुनारको संयोजकत्वमा सम्पन्न भएको बैठकमा स्थानिय राजनैतिक दलका प्रतिनिधि, गं स स का प्रतिनिधि , विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको बैठकमा COVID -19  नियन्त्रण , विदेश बाट आउने मानिसहरुको

COVID-19 संक्रमण ब्यवस्थापन तथा नियन्त्रणका लागी बैठक हुने

मिति : २०७८ बैशाख १६ गते

सहभागी हरु : विपद ब्यवस्थापन  समिति सदस्यहरु 

समुय : विहान ११ बजे 

स्थान : लेकवेशी नगरपालिका सभाहल

सेनेटरी प्याडको खरीद र आपूर्ति को खरीद को लागी बोलपत्र आव्हान सम्बन्धि सूचना ।

Invitation for Bids

 

Lekbeshi Municipality

Office of the Municipal Executive

Kalyan, Surkhet

Karnali Province, Nepal

Invitation for Bids for the procument of Purchasing and Supply of Sanitary pads

Pages