FAQs Complain Problems

७७/७८

सम्पत्ति विवरण पेश गर्नुहुन ( जन प्रतिनिधि, कर्मचारी)

दस्तावेज: 

अ.हे.ब., अ.न.मी. र कार्यालय सहयोगी पदको अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना

लेकवेशी नगरपालिकाको  ९औं नगरसभा सम्पन्न

लेकवेशी नगरपालिकाको ९ औ नगरसभा सम्पन्न

२०७८ आषाढ १० देखी सुरु भएको ९ औं नगरसभा आज मिति २०७८ आषाढ २७ गते सम्पन्न भएको छ ।

नगर-प्रमुख गगन सिं सुनारको सभाध्यक्षतामा बसेको बैठकले आज:

• नगर-उप प्रमुखले पेश गरेको आ व २०७८/७९ को बजेटलाई सर्वसम्मत पारित गर्यो ।

अ.हे.ब., अ.न.मी. र कार्यालय सहयोगीको छोटो सूची प्रकाशित गरिएको सूचना

दरभाउ-पत्र स्वीकृत गर्ने आशयको सूचना ।

Pages