FAQs Complain Problems

लेकवेशी नगरपालिकाको  ९औं नगरसभा सम्पन्न

लेकवेशी नगरपालिकाको ९ औ नगरसभा सम्पन्न

२०७८ आषाढ १० देखी सुरु भएको ९ औं नगरसभा आज मिति २०७८ आषाढ २७ गते सम्पन्न भएको छ ।

नगर-प्रमुख गगन सिं सुनारको सभाध्यक्षतामा बसेको बैठकले आज:

• नगर-उप प्रमुखले पेश गरेको आ व २०७८/७९ को बजेटलाई सर्वसम्मत पारित गर्यो ।

• लेकवेशी नगरपालिकाको आर्थिक विधेयक – २०७८ लाई सर्वसम्मत रुपमा पारित गर्यो ।

• लेकवेशी नगरपालिकाको शिक्षा विधेयक -२०७८ लाई सर्वसम्मत रुपमा पारित गर्यो ।

• लेकवेशी नगरपालिकाको विनियोजन विधेयक – २०७८ लाई सर्वसम्मत रुपमा पारित गर्यो ।

• लेकवेशी नगरपालिकाको सु – शासन विधेयक २०७८ लाई सर्वसम्मत रुपमा पारित गर्यो ।

आर्थिक वर्ष: