प्रत्येक आईतबार र मंगलबार दशरथपुर आईसोलेशन केन्द्रमा (दिनको १२:०० बजे) कोरोना जाँच (Antigen test) र विहिबार आवश्यकता अनुसार वडामा गई कोरोना जाँच गरिने छ ।
मिति २०७८ साल ज्येष्ठ २ गते शुक्रबारका दिन बिहान ठिक ११:०० बजे यस लेकवेशी नगरपालिकाका नगर प्रमुख श्री गगनसिं सुनारज्यूको अध्यक्षतामा हामी तपसिल प्रतिनिधी, कर्मचारी तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको उपस्थितिमा सम्पन्न आकस्मिक बैठकका निर्णयहरु :
लेकवेशी नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठक मिति २०७७ बैशाख १६ मा सम्पन्न भएको छ । नगर प्रमुख गगन सिं सुनारको संयोजकत्वमा सम्पन्न भएको बैठकमा स्थानिय राजनैतिक दलका प्रतिनिधि, गं स स का प्रतिनिधि , विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको बैठकमा COVID -19 नियन्त्रण , विदेश बाट आउने मानिसहरुको