FAQs Complain Problems

Revenue/ Foreign Aid

लेकवेशी नगरपालिकाको आवधिक योजना तयारीका लागि पूर्व कार्यशाला गोष्ठी सम्पन्न

लेकवेशी नगरपालिकाको आवधिक योजना तयारीका लागि पूर्व कार्यशाला गोष्ठी मिति २०८० बैशाख ११ गते 
नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । लेकवेशी नगरपालिकाको आयोजना र  सक्रिय परामर्श सेवा प्रा.लि को सहजिकरणमा सम्पन्न कार्यक्रममा प्रदेश सुशासन केन्द्र,सुर्खेतका प्रतिनिधि,  प्रा.लि का विज्ञ सदस्यहरु , नगरपालिकामा सक्रिय विकास साझेदारहरु,शाखा  प्रमुखहरु , जन प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा आवधिक योजना तयार गर्दा ध्यान दिनुपर्ने र  समावेश गरिनुपर्ने क्षेत्रका बारेमा छलफल भएको थियो ।

आर्थिक वर्ष: