FAQs Complain Problems

सूचना तथा समाचार

१११ औ नारी दिवस मनाइएको

मिति २०७७ फाल्गुण २४ मा पर्न गएको विश्व नारी दिवस लेकवेशी नगरपालिकामा पनि भब्यताका साथ मनाईएको छ । प्रत्येक वर्ष March 8 मा मनाईने नारी दिवस “महिलाको सुरक्षा, सम्मान र रोजगार: समृध्द नेपालको आधार” नारा साथ मनाइयो । कल्याण ०६, कल्पना चोकबाट सुरुभएको ¥याली स्याउले बजारमा गई जनचेतना मुलक नाचगान गरी

लेकवेशी नगरपालिकाको ८औ नगरसभा सुरु

लेकवेशी नगरपालिकाको ८ औ  नगरसभा आज मिति २०७७/११/१९ गते देखी नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा सुरु भएको छ.  आजको बैठकमा सभाध्यक्षले हाल सम्म भएका कार्यहरुको समिक्षा गर्नुभएको थियो,

नगर स्वास्थ्यशाखा बाट COVID-19 विरुद्धको खोप अभियान अभिमुखीकरण कार्यक्रम ंचालन

लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाले २०७७/११/१९ गते जनप्रतिनिधिहरुका लागी COVID-19 विरुद्धको खोप सम्बन्धि अभिमुखीकरण  कार्यक्रम संचालन गरेको छ । मिति २०७७/११/२३-२५ गते संचालन गर्न लागिएको ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने कार्यक्रमका लागी पूर्व तयारीका रुपमा संचालित उक्त कार्यक्रममा खोपको प्र

सूचना ! सूचना !! सूचना !!!

कोभिड-१९ को खोप लगाउन आउने सम्बन्धी अत्यन्त जरूरी सूचना

Pages