FAQs Complain Problems

खानेपानी तथा सरसफाई योजनाको दिगोपना तथा सुचारुपना सम्बन्धि  हेलो धारा कार्यक्रम अभिमुखीकरण सम्पन्न

एकीकृत जलश्रोत ब्यवस्थापन परियोजना हेल्भेटास नेपाल समाज जागरण केन्द्र (स्याक) नेपाल र लेकबेशी नगरपालिकाको साझेदारीमा जनवरी २०२४ देखी पालिकामा खानेपानी तथा सरसफाई योजनाको दिगोपना तथा सुचारुपना सम्बन्धि 
हेलो धारा कार्यक्रम संचालन गर्नका लागि परिचयात्मक कार्यशाला २०८० माघ २१ गते लेकवेशी नगरपालिकामा सम्पन्न भएको छ ।  कार्यक्रममा पालिकामा संचालित खानेपानी आयोजनाको मरमत  र  दीगोपनाका  लागि अपनाउनु पर्ने प्रक्रिया , जनशक्ती ब्यवस्थापन समेतका बारेमा
छलफल भएको छ । 

आर्थिक वर्ष: