Submitted on: Wed, 06/05/2024 - 17:15
मिति २०८१ जेष्ठ २१ गतेका दिन लकेवेशी नगरपालिका सभाहलमा नगर स्वास्थ्य शाखा र CMC नेपालको समन्वयमा मानसिक स्वास्थ्य कार्यक्रमको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख श्री उमेशकुमार पौडेलको अध्यक्षतामा बसेको बैठकमा लेकवेशी नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी सम्या भएका ब्यक्तीहरुको अ
Submitted on: Sun, 05/26/2024 - 16:53
कृषि क्षेत्र विकास कार्यक्रमको आयोजनामा २०८१ जेष्ठ १३ गते लेकवेशी नगरपालिका सभाहलमा नगरपालिकामा संचालन भै रहेका कार्यक्रमहरुको प्रगती अवस्थाका बारेमा जानकारी तथा अभिमुखीकरण कार्यक्रम
सम्पन्न भएको छ ।