FAQs Complain Problems

सूचना तथा समाचार

१० औं अन्तराष्ट्रिय योग दिवस

२०८१ आषाढ ०७ गते  नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यू, उप प्रमुख श्री  विमला खड्लुक ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यू तथा कर्मचारीहरुको उपस्थितिमा १० औं अन्तराष्ट्रिय योग दिवस मनाईएको छ । 
विभिन्न योगअभ्यासहरु गरी दिवस भब्यताका साथ मनाईएको छ ।

सेवा प्रभावित हुने सम्बन्धी सूचना

आ.व २०८०/०८१ को भुक्तानी/निकासा बन्द गर्ने सम्बन्धमा ।

उपस्थिति सम्बन्धमा

दस्तावेज: 

कार्यपालिका बैठकमा उपस्थिति सम्बन्धमा । श्री नगर कार्यपालिका सदस्य ज्यूहरु सबै ।

Pages

//