Submitted on: Sun, 06/24/2018 - 16:15
आर्थिक वर्ष २०७५/०७६ मा कार्यान्वयन हुने उल्लेखित नीति तथा कार्यक्रमका लागि कुल जम्मा रु ३८ करोड ५९ लाख ७१ हजार विनीयोजन गरिएकाे छ । कुल विनीयोजित वजेट मध्ये चालु खर्च तर्फ २२ करोड ७६ लाख ३७ हजार ५ सय र पुजीगत तर्फ १५ करोड ८३ लाख 33 हजार ५ सय विनीयोजन गरेको छु।