Flash News
Revenue/ Foreign Aid
'महिनावारी स्वच्छता' विषयक वकतृत्वकला
सुन्दर नेपाल, आवाज संस्था, CLC (सामुदायिक सिकाईकेन्द्र) को समन्वय र लेकवेशी नगरपालिकाको आयोजनामा
२०८२ जेष्ठ १४ गते(May 28) का दिन 'International Day of Action for Women's Health' को अवसरमा
'महिनावारी स्वच्छता' विषयक वकतृत्वकला कृषि अनुसन्धान केन्द्र, लेकवेशी ०४ , दशरथपुरमा सम्पन्न भएको छ । नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, उप-प्रमुख श्री विमला खड्लुक ज्यूको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री पहलमान अधिकारी ज्यूको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक सिकाई केन्द्र, दशरथपुर र विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो।